१२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा१३ देशका कलाकारहरुको प्रस्तुती

दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराही उपमहानगरपालिका १५ मा शुक्रबार देखी सुरु भएको १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा सोमबार नेपाल लगायत १३ देशका कलाकारहरुले प्रस्तुती देखाउँदै । महोत्सवमा तीन सय बढी कलाकारहरुको आफ्नो देश झल्काउने भेषभुषा र प्रस्तुति रहेको थियो ।

  • कैद गरिएका तस्वीरहरु

प्रतिक्रिया दिनुहोस