मगर संघ स्थापना दिवसमा खिचेका तस्वीर

नेपाल मगर संघ ४२ औं स्थापना दिवसको अवसरमा नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिले आयोजना गरेको फागुन १५ गते मगर दिवस कार्यक्रममा खिचिएका तस्वीरहरु। घोराही उपमहानगरपालिका वडा नं. १४ लखन पार्कमा कार्यक्रम सम्पन्न।   

प्रतिक्रिया दिनुहोस