दाङ / घोराही उप-महानगरपालिका वडा नं. १४ झिगौरामा एग्रो मार्ट दाङले गरेको फूल खेती। तिहारका लागि मखमली र सयपत्री फूलको माग बढेको छ। तयार पारिएको माला एक सय रुपैयाँ र तौलमा पनि बिक्री गर्न सकिने एग्रो मार्ट दाङका संचालक वीरेन्द्र खड्काले बताए। सम्पर्कका लागि ९८४९४३३७९० / ९८४४९३९७९०
भिडियो हेर्नुस्
https://youtu.be/5OJHOrUY3sY?si=xJxfC9kjrwV7ZJ6G
फूलबारीमा खिचेका तस्वीर











