मगर समुदायले भूमि प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व हो भूमि पूजा ।
खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस दैवी विपत्ति नहोस् भनेर भूमिको पूजा गर्ने चलन भूमि पूजा गर्ने गरिन्छ ।
थबाङ सेवा समाज दाङले घोराही १३ हेल्लो टावरमा देखाएको भूमी नाँचका केही तस्वीर।










