तकसेरा समाज सेवा समिति दाङको भूमे नाँच

मगर समुदायले भूमि अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व हो भूमि पूजा ।

वर्षायामको सुरुवातसँगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस्, दैवी विपत्ति नहोस् भनेर भूमिको पूजा गर्ने चलन स्वरूप भूमि पूजा गर्ने गरिन्छ ।

तकसेरा समाज सेवा समिति दाङको आयोजनामा घोराही उपमहानगरपालिका १३ नयाँ बसपार्क नेपाल मगर संघ दाङको प्राङ्गणमा दोस्रो दिनको भूमे नाँच तस्वीर।

 

 

 

 

प्रतिक्रिया दिनुहोस