घोराही, ५ चैत । घोराही उपमहानगरपालिका वडा न. १३ मा मनोविमर्श सम्बन्धी सचेतना
कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल महिला साम७३घढसदायिक सेवा केन्द्र दाङको
आयोजना र घोराही उपमहानगरपालिका वडा न. १३ को सहयोगमा मनोविमर्श
सम्बन्धी सचेतना कार्यक्रम भएको हो । वडामा रहेका विद्यालयका शिक्षक, टोल विकास संस्था, सहकारी संस्था, मठ
मन्दिरको नेतृत्व, विभिन्न सामाजिक संघसंस्थाका नेतृत्वकर्ताहरु, महिला
स्वास्थ्य स्वयम्सेविका, जनप्रतिनिधी, कर्मचारीहरुको उपस्थितिमा मनोविमर्श
सम्बन्धी सचेतना प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष ड७३घढसल्ल७३घढसराज पोख्रेललले पछिल्लो समयमा
मानसिक समस्याका घटनाहरु बढ्दै गएकाले वडाबासीहरुलाई मानसिक समस्या,
मनोसामाजिक समस्याको बारेमा सचेतना प्रदान गर्ने उद्धेश्यले वडाले
कार्यक्रमका लागि योजना तयार गरेको बताउन७३घढसभयो । उहाँले पछिल्लो
समय आध७३घढसनिकता र प्रविधीको विकाससँगै विविध कारणले मनोसामाजिक समस्या
बढिरहेको बताउदै आगामी दिनमा पनि वडाबासीहरुलाई सचेत बनाउनका
लागि वडा कार्यालय लागि पर्ने प्रतिवद्धता व्यक्त गन७३घढर्सभएको थियो ।
कार्यक्रममा नेपाल महिला साम७३घढसदायिक सेवा केन्द्रका वरिष्ठ मनोविमर्शकर्ता
लक्ष्मी ढकाल र मनोविमर्शकर्ता निर्मला चौधरीले मनोविमर्श सम्बन्धी
प्रशिक्षण दिन७३घढसभएको थियो ।
जसमा मनोविमर्श भनेको के हो, मनोसामाजिक समस्या भनेको के हो,
मनोसामाजिक समस्या ह७३घढसन७३घढसका कारणहरु, मनोसामाजिक समस्याका लक्षणहरु,
समाधानका उपायहरु लगायतका विषयमा प्रशिक्षण दिईएको थियो ।
नेपाल महिला साम७३घढसदायिक सेवा केन्द्रका कार्यक्रम प्रम७३घढसख आर.के.शीतलको
अध्यक्षता एवं वडअध्यक्ष ड७३घढसल्ल७३घढसराम पोख्रेलको प्रम७३घढसख आतिथ्यमा भएको
कार्यक्रममा वडा सदस्य रामकली घर्ति, वडा सदस्य राजिवराज हौजाली, वडा सचिव
कौशल बस्नेत लगायतले भनाई राख्न७३घढसभएको थियो । कार्यक्रममा ५० जना
बढिको सहभागिता रहेको थियो ।