काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का लागेको छ।  बिहान ६ बजेर ५० मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का आएको थियो।

भूकम्पको कम्पन केही समय सम्म चलेको थियो। काठमाडौंमा मानिसहरू सडकमा निस्किएका छ्न।

चीनको तिब्बत केन्द्रविन्दु बनाएर ७‍‌‍‍‍‍.० म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस