घोराही १६ वडा कार्यालयद्वारा विद्यार्थीहरुलाई पोशाक प्रदान

  घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले ७नतसी सिर्जनशील आधारभ७३घढसत विद्यालय बाह७३घढसनडाँडाका विद्यार्थीहरुलाई न्यानो कपडा
प्रदान गरेको छ । वडाले विद्यालयका १ सय १६ जना विद्यार्थीहरुलाई जाडो समयमा प्रयोग ह७३घढसने पोशाक (न्यानो कपडा) प्रदान गरेको हो ।वडा कार्यालयले विद्यालयमा एक कार्यक्रमको आयोजना गरि पोशाक प्रदान गरिएको थियो ।
वडाअध्यक्ष ताराबहाद७३घढसर डिसीको अध्यक्षतामा भएको पोशाक वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक,अभिभावक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक रमेशक७३घढसमार पाण्डेले विद्यालयको शैक्षिक तथा भौतिक स्थितिको बारेमा जानकारी गराउन७३घढसभएको थियो । विद्यालयमा कक्षा नर्सरीदेखी ८ कक्षासम्म अध्ययनरत १ सय १६ विद्यार्थीहरुलाई विद्यालय
ट्रयाक स७३घढसट, टिसर्ट पाएसँगै विद्यार्थी एवंअभिभावकहरुले वडा कार्यालयलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष ताराबहाद७३घढसर डिसीले वडा कार्यालयले वडाबासीहरुको तत्काल र दिर्घकालिन आवश्यकतालाई मध्यनजर गर्दै काम गरिरहेको बताउन७३घढसभयो । वडामा रहेका साम७३घढसदायिक विद्यालयहरुको शैक्षिक र भौतिक ग७३घढसणस्तरकालागि एवं
विद्यार्थीहरुलाई अध्ययनमा सहजता होस् भनेर काम गरिरहेको
उहाँको भनाई थियो । वडा कार्यालयले यस अगाडी प्रा.वि
करौतिडाँडा र प्रा.वि.सानी अम्बाप७३घढसरमा अध्ययनरत
विद्यार्थीहरुलाई पोशाक वितरण गरेको वडाध्यक्ष डिसीले जानकारी दिन७३घढसभयो । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक स७३घढसवास प७३घढसनले
गन७३घढर्सभएको थियो ।

प्रतिक्रिया दिनुहोस